General

पोखरा विश्वविद्यालयको अनुगमनमा अक्सफोर्ड कलेजको समग्र अवस्था र शैक्षिक गुणस्तर उत्कृष्ट मूल्याङ्कन

चलानी नं.: /Ref. No.

अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैँडाकोट, नवलपुरका सम्बन्धमा कार्यक्रम/समूहहरू नवीकरण प्रयोजनार्थ अनुगमन टोलीले औँल्याएका केही विषयवस्तुहरू/सुझावहरू

समग्रमा कलेजको अवस्था राम्रो देखिएको, करिब ९० प्रतिशत भन्दा माथि पुर्वाधार राम्रो भएको तथा सबै सञ्चालित कार्यक्रमहरूको प्राज्ञिक स्तर राम्रो देखिएको हुँदा कलेजको समग्र अवस्थामा अत्यन्त राम्रो देखिएको । तर कलेजले क्रिकेट मैदानको व्यवस्था क्रमश गर्दै जानुपर्ने देखिन्छ ।